फिचर

अलग अध्याय

सदियौंदेखि पितृसत्ता हाबी भएको नेपाली समाजमा महिलाको खुसी र स्वतन्त्रताले कम अर्थ राख्छ वा प्राथमिकतामा पर्दैन । तर पछिल्लो समय कतिपय आत्मनिर्भर महिलाले यस विषयलाई जीवनको मूल मन्त्र बनाएर साहसका साथ अघि बढेको देखिन्छ ।

क्याम्बोडियाको नोम पेन्हस्थित कोह पिच थिएटरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस प्लानेट इन्टरनेसनल २०२४’ को फाइनल प्रतिस्पर्धामा नेपालका तर्फबाट सहभागी अनिशा पराजुलीले ‘मिस ह्युमानिटी अवार्ड’ जित्न सफल भएकी छन् ।

Read More
‘महिलाहरु कहिलेकाहीँ शक्तिशाली, बलियो र साहसी महसुस गर्न डराउँछन् । डराउनु कुनै गलत होइन, डरको अनुपस्थिति चाहने होइन बरु यसलाई जित्नु सक्नुपर्छ । बस् अगाडि बढिरहनुपर्छ र आफूलाई विश्वास गर्नुपर्छ ।’ एम्मा वाटसन | कलाकार तथा सामाजिक अभियानकर्ता
आजकी नारी
आजकी नारी

लैंगिक वकालतमा मलिका

होटल अन्नपूर्णमा एचआर म्यानेजरका रूपमा तीन वर्ष काम गरिसकेकी मलिका राणा अहिले आईडिपी नेपालको एचआर म्यानेजरमा कार्यरत छिन् ।

सौन्दर्य
सौन्दर्य

अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला वर्ल्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित

अन्तराष्ट्रिय पेजेन्ट कोच अनिला श्रेष्ठ वल्र्ड बुक अफ रेकर्डस लण्डनको ‘एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएकी छन् ।

बजार

एसवाई कम्पनीका कोरियाली सौन्दर्य प्रशाधन सामाग्री बजारमा

निर्देशक एलले नेपालमा एसवाईका उत्पादनहरु बढीभन्दा बढी सौन्दर्यका पारखीहरुमाझ पु¥याउनु कार्यक्रमको उदेश्य रहेको बताए ।

शिक्षा

‘कुलिनरी आर्ट’ - सीपसँगै शिक्षा

खाना पकाउन रुचि राख्ने, परिकारलाई नयाँ–नयाँ तरिकाले पस्किनेदेखि हस्पिटालिटी क्षेत्रमा काम गर्न चाहनेहरूका लागि उपयोगी बनेको छ–कुलिनरी आर्ट । खाना पकाउने र पस्कने कला नै पाककलाका रूपमा स्थापित छ ।

स्वास्थ्य

पीसीओएसको आयुर्वेदिक उपचार पद्धति

निश्चित उमेरपछि हाम्रो शरीरको बेसल मेटाबोलिक रेट (बीएमआर) कम हुने तथा शारीरिक व्यायामको कमीले मोटोपनसँगै हर्मोनल गडबडी हुने समस्या आउँछ । यस्ता तमाम रोगमध्ये अहिले विकराल बन्दै गएको समस्या हो, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) ।