भाले मयूर नाचेर पोथीलाई आकर्षित गरिरहेको हुन्छ । भाले मयूर प्वाँख उचालेर छमछमी नाच्छन् । नाच हेरेर पोथीले भालेलाई मन पराउँछन् । भाले मयूरले आफ्नो कला र शिल्पी प्रदर्शन गरिरहँदा जुन भालेको नृत्य र पुच्छर सुन्दर लाग्छ, पोथीले उसैलाई मन पराउँछ ।
By signing up, you agree to our User agreement & Privacy Policy.