आँखाको ओपनिङ कर्नरमा बीचमा हल्का खुलेको १० मिलिमिटरसम्म साइजको आँखा, अपर आई लिड क्रिज ८ देखि १० मिलिमिटर साइज सुन्दर मानिन्छ । आँखामा धेरै फूलनेस र खाल्डो पनि हुन भएन । लोअरको पनि धेरै खाल्डो पनि हुन भएन र ठिक्क लेवलमा बसेको हुनुपर्यो ।
By signing up, you agree to our User agreement & Privacy Policy.