नाचका पात्र, मुखुन्डो, बाजा र लय पछ्याउँदै वीणाले नेवार समाजको जीवनशैली र सांस्कृतिक संरचनाका अनेक तह उधिनिन् । पाँच दशकको उनको यही मेहनतले मदन पुरस्कार दिलाएको छ ।
By signing up, you agree to our User agreement & Privacy Policy.