‘कासा’ को फेसन गाला
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए ।
एजेन्सीका संस्थापक सम्शाद शाहले नेपालमा मोडलिङ पेशालाई त्यत्ति राम्रो नमान्ने भएकाले युवाहरु विदेश गइरहेको बताउ“दै शोमार्फत ती युवाहरुलाई नेपालमै काम गर्न सकिन्छ भनेर प्लेटफर्म दिन चाहेको खुलाए । यसपटकको शोमा १८ जना सहभागी थिए ।
हरेक एपिसोडमा प्रतियोगी छा“टिदै फिनालेका लागि ८ जना पुगेका थिए । प्रतियोगिताको उपाधि विजेताले ‘द फेस नेपालको ब्राण्ड एम्बासडर’ स“गै ७ लाख रुपैया बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायतको पुरस्कार प्राप्त गरेका छन् ।