उज्यालो रंगको पहिरन चाँडो सुक्छ।
सुतीको कपडाले गर्मीमा शीतल गराउँछ साथै यो मौसममा पानी पर्दा हल्का चिसो पनि हुन्छ । त्यसैले सुतीको पहिरनले न्यानो गराउँछ । पानीमा भिज्यो भने पनि चाँडै सुक्छ ।
मिस युनाइटेड नेशन्स नेपाल २०२६ क्राउनिङ सेरेमोनी सम्पन्न भएको छ । द स्ट्राण्ड लाउञ्ज एण्ड बार बत्तिसपुतलीमा सम्पन्न समारोहमा मिस युनँइटेड नेशन्स नेपाल २०२६ को विजेतालाई ताज पहिराइएको थियो । कार्यक्रममा सौन्दर्य, प्रतिभा, व्यक्तित्व तथा नेपाली युवतीहरुको आत्माविश्वास अन्तराष्ट्रिय मञ्चस“ग जोड्ने उद्धेश्यलाइ विशेष रुपमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कला, सौन्दर्य, फेसन तथा सञ्चार क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपश्थिती रहेको थियो । आयोजक ग्रिन आर्ट मिडिया नेपाली प्रतिभालाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्धेश्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।