नयाँ बानेश्वर चोकको एनबी सेन्टरस्थित सेलिब्रेसन डायमण्ड्स स्टुडियोमा हिराका हार, पेन्डेन्ट, औंठी, टप लगायतका आकर्षक गहनाहरु पाइन्छन् ।
हिराका गहना सौन्दर्य, शालीनता र विलासिताको अनुपम संगम हुन् । यसको प्राकृतिक चमक, आकर्षक डिजाइनले व्यक्तित्व झल्काउाछ । सेलिब्रेसन डायमण्ड स्टुडियोमा दक्ष कालिगढ र विषेशज्ञ को निगरानीमा हिराको गुणस्तर र ग्राहकको रुचिअनुसारको डिजाइनमा गहना बनाइन्छ ।
विवाह, विशेष समारोह तथा दैनिक पहिरनमा समेत यसको आकर्षण विशिष्ट मानिन्छ । सुनसँग समायोजन गरेर, आधुनिक मिनिमलिस्ट डिजाइन हिराका गहनाले हरेक चाडपर्व र पहिरनमा छुट्टै चमक थप्छन् ।
सेलिब्रेसन डायमण्ड्समा ग्राहकका चाहना बमोजिम सुन तथा चाादीका गहना तथा सामग्री पनि बनाइन्छ ।
पाइने स्थान : सेलिब्रेसन डायमण्ड्स स्टुडियो, नयाँ बानेश्वर, एन बी सेन्टरको पहिलो तल्ला