Successfully Copied

ऐना युनिसेक्स सलुन तथा गहना हेरिटेजको उद्घाटन

गहना हेरिटेजमा नवीनतम शैलीका गहनाहरू राखिएका छन् ।

तिनकुनेमा ऐना युनिसेक्स सलुन तथा गहना हेरिटेजको नयाँ पसल खुलेको छ । यसको उद्घाटन कलाकार वर्षा शिवाकोटीले गरेकी थिइन् । गहना हेरिटेजमा नवीनतम शैलीका गहनाहरू राखिएका छन् । 

आकर्षक अमेरिकन डायमण्डको नेकलेस तथा विभिन्न प्रकारका आधुनिक तथा परम्परागत गहनाहरू यहाँ पाइन्छन् । साथै सलुनले प्रदान गर्ने युनिसेक्स सेवाहरूले सौन्दर्य, फेसन र परम्परालाई एकै छानामुनि सेवा लिन सकिनेछ ।

 Image