युरो स्कुल, हात्तीगौंडाले बाढी प्रभावितका लागि आफ्नो कोषबाट ११ लाख रुपैयाँ प्याब्सनमार्फत प्रधानमन्त्री राहत कोषमा पठाएको छ साथै एक ट्रक खाद्यान्न तथा अत्यावश्यक सामग्री नेपाल आर्मी वाइभ्स एसोसिएसनलाई हस्तान्तरण गरेको छ।
By signing up, you agree to our User agreement & Privacy Policy.