केन्द्रबिन्दु प्लस टु एजुकेशन एक्सिलेन्स अवार्ड
केन्द्रबिन्दु प्लस टु एजुकेशन एक्सिलेन्स अवार्ड –२०८१ का झलकहरु
नेपाली साहित्यमा निरन्तर सक्रिय अधिकारीका यसअघि ‘इन्द्रेणी स्पर्श’ र ‘मन’ कृति प्रकाशित भइसकेका छन् । कार्यक्रममा सहभागी साहित्यकार तथा अतिथिले दुई नयाँ कृतिका लागि अधिकारीलाई बधाई दिँदै उनको आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।