‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
तीन दिन चलेको मेलामा करिब ७ हजारले अवलोकन गरिसकेका छन् भने आज अन्तिम दिनमा ३ देखि ४ हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा भइरहेको छ ।