Successfully Copied

जनचेतनाका लागि साइकल र्‍याली

क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एन्ट फाउन्डेसनद्वारा आयोजित साइकल र्‍याली राजधानीमा सम्पन्न भएको छ ।


क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले एन्ट फाउन्डेसनद्वारा आयोजित साइकल र्‍याली राजधानीमा सम्पन्न भएको छ । 

‘पेडल फर प्रिभेन्सन’ नाम दिइएको र्‍यालीमा मिस वल्र्ड नेपाल दीपमाला ढकाल, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति थियो । फाउन्डेसनले नोभेम्बर महिनाभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । 

 Image