जाडोमा छालाको हेरचाह
छाला शरीरको बाह्य कवच हो । मौसम प्रतिकूल हुँदा शिशिरयाममा रुखोपनको प्रत्यक्ष असर छालामा पर्छ । त्यसैले यतिबेला छालाको उचित स्याहार जरुरी छ ।
शनिवार बिहान ७ बजेदेखी बेलुकी ७ बजेसम्म होटल हिमालयन कुपण्डोलमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका ११ जना निर्णायकले २६ जना प्रतिस्प्रधीहरुलाइ पालैपालो अन्तरवार्तात्मक शैलीमा प्रश्न सोधेका थिए ।
त्यसका अलावा प्रतिस्प्रधीहरुको सुन्दरता, बौद्धिकता, चातुर्यता, सञ्चारकला लगायत प्रस्तुतीकरणमा विशेष ध्यान दिइएको थियो ।
आगामी शनिवार अर्थात श्रावण १९ गते नेपालले ३० औं मीस नेपाल प्राप्त गर्नेछ । सनराइज कन्भेन्सन गोदावरीमा हुन गइरहेको मीस नेपाल–२०२४ को ग्राण्ड फिनाले टेलिभिजनबाट प्रत्यक्ष्य प्रसारणका साथै फेसबुक लाइभ मार्फत समेत हेर्न सकिने आयोजक संस्था हिडेन टे«जर नेपालले जनाएको छ ।