केश किन झर्छ ?
हरेक दिन हाम्रो केश झर्छ । यो स्वाभाविकै हो । दिनमा सयवटासम्म केश झर्नुलाई सामान्य मानिन्छ । पछिल्लो समय केश झर्ने समस्या बढी नै देखिने गरेको छ ।
पूनम ब्युटि एकेडेमीले धुलिखेल माउन्टेन रिसोर्टमा २ दिने ब्युटि वर्क सप सम्पन्न गरेको छ । मल्टिनेसनल ब्राण्ड अमिनो स्किन केयरका प्रशिक्षक अमन महुनतारा र स्किन एक्सपर्ट प्रियंका भण्डारीले तालिम दिएका थिए ।
तालिममा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका ३८ जना ब्युटिसियन सहभागी थिए ।