सुजलको डिलाइट डेरी ह्वाइटनर बजारमा
नेपाली कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।
प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षका अनुभव रहेको जिरो बी ब्रान्ड नेपालमा लञ्च गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले उक्त ब्राण्ड लञ्च गरेका थिए ।
नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको दावी कम्पनीको छ ।
यो भारतीय कम्पनी आयन एक्सचेञ्ज इण्डिया लिमिटेडको प्रमुख ब्रान्ड हो । जिरो बी पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीका अत्याधुनिक प्रविधिका लागि परिचित छ ।