आईसी डिजाइनर रनवे (फोटोफिचर)
फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले ‘आईसी डिजाइनर रनवे १३’ नामक फेसन सो शुक्रबार आयोजना गरिएको छ ।
‘भिक्टोरियाज सिकरेट ¥याम्प’ शो गत शुत्रबार लाजिम्पाटस्थित द बिच हाउस बार एण्ड डाइनिङमा सम्पन्न भएको छ । उक्त फेशनशोमा सहभागि मोडलहरुले बिभिन्न प्रकारका इनर वेयर लगाएर ¥याम्पमा उत्रेका थिए ।
मोडलहरुले आफ्नो आत्माविश्वास र सौन्दर्यलाई प्रस्तुत गर्दै दर्शकहरुको ध्यान आकर्षित गरे । फेशन शोमा बिभिन्न क्षेत्रका सेलिब्रेटी, फेशन डिजाइनर, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
तस्बीर - महेशमान प्रधान