देशको सुरक्षा निकायका रूपमा रहेको नेपाल प्रहरीमा महिलाले कयौं ठाउँमा आफूलाई अब्बल साबित गर्दै आएका छन् ।
गाईजात्रा पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने चलन छ ।