वर्षातमा ब्युटिफूल लुक्स
अहिले पोलिस्टर मिसिएको कपडाहरु बढी चलन चल्तीमा छ । वर्षातको समयका लागि यो कपडा उपयुक्त मानिन्छ । जर्जेट, सिफन का कपडा भिजेपछि शरीरमै टाँसिने हुँदा यी फेब्रिकलाई उपयोग नगरेकै राम्रो हुन्छ ।
कार्यक्रमको औपचारिक शुभारम्भ नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरको प्रेरणादायी रनवे उपस्थितिबाट भएको थियो ।