स्वस्थ दाँत, खुसी शिशु
दुधे दाँतको राम्ररी हेरचाह नगरेमा दाँत समयअगाडि निकाल्नैपर्ने अवस्था आउने, दाँत नभएको ठाउँमा दाँत सर्ने, बांगोटिंगो आउने र भविष्यमा तार बाँध्नुपर्ने अवस्था आउँछ जुन अझ खर्चिलो र पीडादायी हुन्छ।
श्याम श्रेष्ठ, प्रोप्राइटर, कालिञ्चोक मोबाइल सेन्टर
मोबाइललाई बढी चार्ज गर्नुु हुँदैन् ।
मोबाइलको आफ्नै सेटको चार्जर प्रयोग गर्नुुपर्छ, मास्टर चार्जर प्रयोग गर्नु हुँदैन्।
मोबाइलको ब्राइटनेस सधै कम राख्नुुपर्छ । आवश्यकतानुुसार मात्र बढाउनुुपर्छ ।
मोबाइलमा लामो कुुरा गर्नुहुँदैन् ।