भदौ ५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुँदै
महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सफ्टी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला २०८३ आयोजना हुने भएको छ ।
त्रिपुरेश्वरस्थित ब्लु बर्ड मलमा रहेको ऐना युनिसेक्स सैलुनले बिहीबार चौँथो वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न गरेको थियो ।
कार्यक्रमको उद्घाटन चर्चित अभिनेतृ बेनिशा हमालले केक काटेर गरेकी थिइन् । सैलुनले हेयर कट, हेयर कलर, केराटिन ट्रिटमेन्ट, स्ट्रेट, फेसियल, मेनिक्योर, पेडिक्योर, मेकअप तथा ब्राइडल प्याकेजलगायतका आधुनिक सेवा प्रदान गर्दै आएको छ ।
ऐनाकी सञ्चालक खुशी पाठकका अनुसार वार्षिकोत्सव र तीज पर्वको अवसरमा ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरिएको बताइन् ।
उनले ग्राहकहरूको निरन्तर समर्थन र विश्वासले नै सैलुनले छोटो समयमै सफलता हासिल गर्न सकेको समेत बताइन् ।