अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा
सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो ।
सञ्चारकर्मी आरती लम्साल डा. भीमराव अम्बेडकर एवार्ड २०१९ बाट सम्मानित भएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री एवार्डबाट लम्साललाई सम्मान गरेको हो ।
जातीय विभेदको अन्त्य र महिला सशक्तीकरणमा योगदान पुर्याएवापत लम्साललाई सम्मान गरिएको हो । जातीय विभेदलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय पत्रकारितासँगै विभेदविरूद्धको अभियानसमेत चलाइरहेकी छिन् ।