‘फुटबल मेरो जिन्दगी’ - साम्बा
उनले विद्यालयदेखि घरेलु टिम, एपीएफ भारतीय लिग खेल्दै युरोपियन लिगको यात्रा तय गरेकी छन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीको इतिहास रचेकी छन् ।

असोज १९ गते चीनको क्वीङडाव सहरमा सञ्चालन हुने मिस टुरिज्म वल्र्ड–२०१९ मा नेपालका तर्फबाट रोजिना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् ।
विश्वका विभिन्न देशका पर्यटन सुन्दरीहरूको ग्लोबल प्रतिस्पर्धाका लागि नेपालका तर्फबाट रोजिनाको प्रतिनिधित्वका लागि नेपालको आधिकारिक संस्था परिवर्तन मिडिया हाउसले संयोजन एवं व्यवस्थापन गरेको हो । मिस टुरिजम वल्र्ड नेपाल–२०१९ रोजिनाले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी छिन् ।