महिला नेतृत्वलाई विश्वास गर्नुपर्छ -रोशनी अधिकारी
नेतृत्वमा आइसकेका महिलालाई निकै चुनौती छ । कतिपय स्थानमा महिला नेतृत्वलाई खुला हृदयले खुसी भएर स्वीकार गर्ने कुरा विकासकै क्रममा छन् ।
पछिल्लो समय अन्तर्राष्ट्रिय मंचमा नेपाली महिलाहरुको प्रतिनिधित्व बढ्दो छ । विभिन्न कार्यक्रम तथा प्रतियोगितामा नेपाली महिलाको उल्लेख्य सहभागिता हुन थालेको छ ।
यहि क्रममा जापानको आशोका शहरमा सञ्चालन हुने एक सौन्दर्य प्रतियोगितामा आर्या सिंह राजवंशीले सहभागिता जनाउने भएकी छिन् । यहि सेप्टेम्बर ८ देखि १७ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ वर्षिया आर्याले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
नेपालस्थित परिवर्तन इभेन्ट हाउसले संयोजन र व्यवस्थापन गरेको ‘मिस ग्रेट २०१९’ अन्तिम प्रतिस्पर्धा सेप्टेम्बर १६ जापानको ओशाका शहरस्थित एएनए क्राउन प्लाजा होटलमा सम्पन्न हुने छ ।