पर्वका पहिरन
स्ट्रेट वा रेगुलर हेमलाइनभन्दा हिजोआज एसिमेट्रिकल हेमलाइनसहितको कुर्ता–सलवार स्टाइल बढी पपुलर हुन थालेको छ ।
तस्बिर: महेश प्रधान
मेकअप तथा हेयर : मीना न्यौपाने, सेरोमनी ब्युटिपार्लर, जावलाखेल
पहिरन : सरला धाख्वा, फेमिनिन बुटिक, पाटनढोका
लोकेसन : यल माया ढोकैमा क्याफे, पाटनढोका
संयोजन : सिर्जना दुवाल श्रेष्ठ