‘प्याजेन्ट’ले आत्मविश्वास
अन्तर्राष्ट्रिय प्लेटफर्म मा नेपाललाई चिनाएँ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ‘ड्रयाग शो’ सम्पन्न भएको छ । ब्लु डायमण्ड सोसाइटीद्धारा काठमाडौंको दरबार मार्गस्थित हार्ड रक क्याफेमा आयोजित ‘ड्रयाग शो’ मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका तीन जना विजेता बनेका छन् ।
तस्विरहरु ः महेशमान प्रधान