छाला उपचारमा नयाँ प्रविधि
उमेरअनुसार छालामा परिवर्तन आउनु स्वाभाविकै हो । तर, त्यो स्वाभाविक परिवर्तनलाई अहिले नयाँ प्रविधि र उपचारले केही हदसम्म रोक्न सकिन्छ ।
ओकाशा मूल्मी, व्युटिएक्सपर्ट
सबैभन्दा पहिले स्कीन कस्तो छ, थापा पाउनु पर्छ । यदि ड्राइ स्कीन छ भने फेस वास गरे पछि मोइच्राइजर लगाउने त्यसपछि सनब्लक लगाइ दिने । यदि ओइली स्किन छ भने आइसक्युब लगाएर टोनर लगाउने र सनब्लक लगाइदिने । त्यस पछि सबै स्किन भएकाहरुले तीजको मेकअप गर्दा फेस प्राइमर लगाउने । जसले लामो समयसम्म मेकअपलाई टिकाइ राख्छ । स्कीन कलर अनुशार पेनस्किट वा फाउण्डेशन प्रयोग गर्ने ।

अचेल २४ घण्टासम्म टिकिरहने प्राउण्डेशन पाइन्छ । जुन घाँटी देखि अनुहारसम्मै लगाइदिने । त्यस पछि पानीले स्प्रे गरि लुज पाउडर पफमा राखेर स्कीनमा ड्याब गर्ने । आइस्याडो म्याट वा साइनिंग प्रयोग गर्ने । जेल आइलाइनरले आँखाको तल माथि दुवै भागमा लगाउने । ब्लसर ब्राउन र पीच कलरको म्याट लगाउने । लंग स्टे लीप लाइनर , लीप कलर र लीप ग्लस लगाए पछि मेकअप सेटिंग स्प्रेले स्प्रे गर्ने ।