‘मेरो दुःख पोख्ने साथी गीत हो’ - राधिका अधिकारी
गीतमा जीवन भेटियोस् भन्ने लाग्छ । त्यो कहिले माया भएर पोखिन्छ, कहिले समाजका अन्य घटनाक्रम गीतमा लेखिन्छ ।
विवाहित महिलाहरूमा केन्द्रित मिसेज ब्युटी क्विन नेपाल–२०१९ को उपाधि शान्ति लिम्बूले आफ्नो शिरमा सजाएकी छिन् । उनले पर्सनालिटी विधाको एवार्डसमेत हात पारिन् ।
उक्त प्रतियोगितामा मनीषा विमली फस्ट रनर्सअप तथा जयन्ती गौतम सेकेन्ड रनर्सअप घोषित भएका थिए ।
सिजन मिडियाको आयोजनामा सञ्चालित मिसेज ब्युटी क्विनमा चेसाङ लामाले मल्टिमिडिया च्वाइस तथा पपुलर एवार्डसहित अर्गनाइजर च्वाइस एवार्ड हात पारिन् ।