कोरोना त्रास: गर्भवतीलाई चिकित्सकका १२ सुझाव
अहिले कोभिड १९ को संक्रमण पनि बढ्दो छ । यसले गर्भवतीमा संक्रमण गरेमा गर्भपतन हुने संभावना रहन्छ । यसैगरी गर्भमा रहेको शिशुमा समेत असर पर्न सक्छ । अहिलेको विषम परिस्थितिमा गर्भवतीलाई डा. तुमला शाहको सुझाव– 
                             
                             
               
              
ट्राफिक भोलेन्टियर
ट्राफिक नियम पालना नगर्दा होस् वा नियमसम्बन्धी जानकारी नभएर अहिले दिनप्रतिदिन सडक दुर्घटना हुने क्रम बढिरहेको छ । गत २०७४(७५ ६३८१, २०७५(२०७६ मा ८९१८ दुर्घटना भएको ट्राफिक प्रहरीको वेवसाइटले देखाएको छ । यसरी दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गएका बेला दुर्घटनालाई कसरी कम गर्न सकिन्छ ? भन्ने विषयमा ट्राफिक भोलेन्टियर सीताराम हाछेंथुका केही टिप्स :
पैदल यात्रीहरूका लागि
 बाटोमा पेटीबाट मात्र हिँड्ने ।
 जेब्राक्रसिङबाटै बाटो काट्ने ।
 बाटोमा हिँड्दा इयरफोन प्रयोग नगर्ने ।
 राति चम्किलो लुगा लगाएर हिँड्ने ।
 मोबाइलमा कुरा गर्दै नहिँड्ने ।
 दायाँ–बायाँ हेरेर मात्र बाटो काट्ने ।
सवारी चालकका लागि
 तीव्र गतिमा सवारी नचलाउने ।
 दुई पाङ्ग्रे सवारी चालकले हेलमेट, पञ्जा तथा बाक्लो कपडा लगाउने ।
 लेनअनुसार सवारी साधन चलाउने ।
 टाउकाको सुरक्षाका लागि हेल्मेटको बेल्ट अनिबार्य बाँध्ने ।
 सवारी साधन चारैतिर हेरेर मात्र मोड्ने ।
 ट्राफिक नियमका बारेमा सचेत रहने ।