सौन्दर्य टिप्स
अहिले बजारमा विभिन्न कम्पनी तथा फ्रुट्सका मोइस्चराइजर उपलब्ध हुन्छन् जसमध्ये आफ्नो छालासँग मेल खाने मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
जाडोमा शिशुलाई न्यानो कपडाले बेर्नुुपर्छ । टोपी, पञ्जा एवं मोजा लगाउन छुुटाउनुु हुुँदैन ।
शिशुलाई धूवाँ, धूलो एवं प्रदूषणबाट जोगाउनुुपर्छ । सकेसम्म बाहिर निस्कदा शिशुलाई माक्स लगाइदिन छुुटाउनुु हुुँदैन ।
शिशुमा दम वा रुघाखोकीको समस्या देखापरे आवश्यक मात्रामा फ्लुको भ्याक्सिन खोप लगाउनुुपर्छ ।
शिशुलाई जाडोबाट जोगाउन तातो खानेकुुरा ख्वाउनुुपर्छ । भरसक जंकफुड वा बाहिरको खाना होइन घरकै खानेकुुरा ख्वाउनुुपर्छ ।
जाडोमा शिशुले बान्ता गरे, आलस्यता महसुुस गरे, खाना खान मन नगरे तुरुन्त चिकित्सककहाँ लानुुपर्छ ।