मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रममार्फत मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायहरूलाई निर्देशन दिइएको छ।