साहित्यकार मोती शोभाका चार कृति लोकार्पण
साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ ।
नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा नाइमा नेपाल मोबिलिटी एक्स्पो सञ्चालनमा आएको छ ।
यही साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू भएको आयोजकले बताएको छ ।
एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने विद्युतीय सवारसाधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिएको छ ।
नाइमाका अध्यक्ष रितु सिंह वैद्यका अनुसार एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी भएका छन् । प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चार पांग्रे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ ।