‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
हेयर कला क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव भएका चिनियाँ हेयर आर्टिस्ट जाशन वाङ्गको उपस्थितिमा सानेपाको क्लासिक भेन्यु, ललितपुरमा ‘लुक एण्ड लर्न इन्टरनेशनल हेयर सेमिनार’ सम्पन्न भएको छ ।
एकदिने सेमिनारमा कोरियन शैली हेयर स्टाइल जापानी हेयर स्टाइलिङ, फेदर हेयर एक्सटेन्सन, ड्राइ स्याम्पुको प्रयोग, हेयर कलरिङ प्रविधि लगायतका विविध विषयमा प्रशिक्षण दिइएको थियो ।
सेमिनारमा प्रमुख प्रशिक्षकको रुपमा आएका मिस्टर वाङ्गले नेपालमा पहिलो पटक आफ्नो सीपको अनुभव बाड्दै ब्लुस्काई ब्यूटी सलोन एण्ड एकेडेमी, झम्सिखेलको सहकार्यमा कार्यशाला सम्पन्न भएको हो ।
आयोजकका अनुसार यस्ता सेमिनारहरूले नेपाली सौन्दर्य व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरको सीपसँग नजिक पु¥याउने अपेक्षा गरिएको छ ।