सृजनशील उद्यमी मेलाको आज अन्तिम दिन
महिला सृजनशील केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा. लिको व्यवस्थापनमा भएको २३ औं सृजनशील उद्यमी मेला २०८३ को आज अन्तिम दिन हो ।
अप्रिल १० बाट म्यूजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवम् गिटारिस्ट बबी लामाले बताए । ‘हामी शुक्रबार नै नेपालबाट अष्ट्रेलिया प्रस्थान हुँदैछौं,’ लामाले भने, ‘१० वर्षपछि अष्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौं । दर्शक–श्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौं ।’ टुर व्यवस्थापक नेपाली टच अष्ट्रेलियाका सिइओ दिपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुत १० तारिखमा मेल्बर्न शहरमा हुने छ । त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्टहुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ ।