खसीको पक्कु
सामग्री : हड्डी नभएको खसीको मासु, ल्वाङ, सुकमेल, तेजपत्ता, तोरीको तेल, अदुवा–लसुनको पेस्ट, जिराको धूलो, नुन स्वादअनुसार, घिउ ।
यो भारतीय परिकार भएपनि यसलाई नेपाली ‘टच’ दिइन्छ । त्यसैले हरेकको रोजाइमा यो पर्ने गरेको छ । यो बनाउन हड्डी नभएको कुखुराको मासु चाहिन्छ । ठिक्कको मासुको टुक्रा बनाएर त्यसमा क्रिम, कागतीको रस, कालो मरिचको धूलो, अदुवा–लसुनको पेस्ट, चीज,क्रिम, नुन र जिराको धूलो हालेर मोली करिब चार घन्टा चिसोमा राख्नुपर्छ । त्यसपछि तन्दुरमा बिस्तारै बटर दल्दै यो पकाउने गरिन्छ । यो परिकारलाई पुदिनाको चटनीसँग खान सकिन्छ ।

सुदर्शन प्रसाद खतिवडा
सेफ, आगन्तुक रिसोर्ट धुलिखेल