चिकेन सनी सलाद
विधि : चिकेन ब्रेस्टको स्लाइस निकाल्ने, बनाइएको ब्याटरमा चिकेनलाई डुबाएर ब्रेडकम लगाएपछि तेलमा फ्राई गर्ने, यसलाई क्रिस्पी भएपछि तेलबाट निकाल्ने ।
क्यारेट केक
आवश्यक सामग्री :गाँजर ३ सय ग्राम, बटर २५० ग्राम, आइसिङ्ग सुगर २५० ग्राम, मैदा २५० ग्राम, अण्डा ५ वटा, भेनिला एसेंस ५ मिलि, वेकिङ्ग पाउडर आधा चम्चा, टपिङ्गको लागि क्रीम ५० मिलि
बनाउने बिधी : बठर र आइसिङ्ग सुगरलाई डबल बैलिङ्ग तरिकावाट १५ मिनेट सम्म फिटेरक्रीमि बनाउने । त्यस पछि अण्डा एक एक गरि हालि ५ मिनेट फिट्ने र त्यसमा कोरिएको गाँजरसंगै सबै सामग्री हालि राम्रोसंग चलाउने । केक फोल्डमा खनाइ १८० देखि २ सय सम्मको तापक्रको ओभनमा २५ मिनेटसम्म बेक गर्ने । तयार क्यारोट केकमा क्रिम र गाँनरले टपिङ्ग गर्ने ।