लोकप्रिय कफी
साथी, इष्टमित्र जोसँग जमघट हुँदा पनि कफीको चुस्कीमा गफिनुको मज्जा छुट्टै हुन्छ । जिम,क्लब,स्वीमिङ पुल,पार्लर,कम्प्लेस,कलेज,फिल्म हल,कर्पोरेट अफिस जताततै कफी सप देख्न सकिन्छ ।
सामग्री
चास्नी : ५ लिटर
घिउ : ३ लिटर
चनाको बेसन : २ केजी
अलैंचीको दाना : ५० ग्राम
बदाम : २ सय ग्राम
पेस्ता : ५० ग्राम
विधि
बेसनमा पानी मिसाएर बाक्लो घोल बनाई केही समय राख्ने । घिउलाई राम्रोसँग तताएर तयार राखिएको बेसनको बाक्लो घोललाई प्वाल परेको पन्यूबाट घिउमा खारी बुन्दी तयार गर्ने । उक्त बुन्दीलाई चास्नीमा डुबाउने । केही समयपछि चास्नीबाट निकालेर एउटा भाँडोमा राख्ने र बदाम, पिस्ता कटिङ गरी राम्रोसँग मिश्रण गर्ने ।