स्टफ्ड चिकेन
विधि : च्याउ, पालुंगो, भेंडेखुर्सानी, चीजलाई सोथे गरेर चिकेन ब्रेस्टभित्र हाल्ने र तावामा ग्रिल्ड गर्ने । काउली, ब्रोकाउली, गाजर, सिमी र च्याउलाई बटरमा सोथे गर्ने ।
सामग्री
चिकेन : १ सय ग्राम
पेपर्स : ५० ग्राम
हनिमेलन : ५० ग्राम
काँक्रा : ५० ग्राम
थाई ड्रेसिङका लागि लेमन जुस, सुगर सिरप, जिन्जर गार्लिक चप, कोरयान्डर, ग्रीन चिल्ली, सल्ट, चिल्ली फ्रेल्क्स : १ सय ग्राम
विधि
सबै सामग्रंीलाई स्क्रिप कट काट्ने । चिकेनलाई हर्वस्सँग मायोनेज गर्ने । त्यसलाई फ्राई गर्ने । काटेको सामग्रीलाई ड्ेरसिङसँग मिक्स गर्ने ।