शाकाहारी परिकार
सोयाबिनलाई राम्रोसँग पखालेर तातोपानीमा भिजाउने । सोयाबिन भिजिसकेपछि स–साना टुक्रा पार्ने वा मिक्स्चरमा पिस्न पनि सकिन्छ ।
सामग्री
८ पिस पाउरोटी
१ लिटर दूध
२ सय ग्राम चिनी
२ चम्चा बटर
६ वटा अण्डा
२ थोपा भेनिला एसेन्स
इच्छाअनुसार ड्राइफ्रुटहरू
विधि
चाहिए जति ब्रेड लिएर पातलो गरी काट्ने र भाँडोमा राखेर बेस बनाउने । त्यसपछि दूधमा चिनी, अण्डा र भेनिला एसेन्स हालेर फिट्ने । सबै चीज मिसाइएको दूधलाई भाँडामा राखिएको ब्रेडमाथि खन्याउने । त्यसपछि आफूलाई मन परेका ड्राइफ्रुट काजु, ओखर, बदाम, पिस्ता आदि हाल्ने । १ सय ५० डिग्री सेल्सियस तातेको ओभनमा पकाउने । पकाउने भाँडा पानी भएको ट्रेमाथि राख्ने ।