आगन्तुक विशेष पिज्जा
यो आगन्तुक रिसोर्टको ‘सिग्नेचर डिस’ हो । यसमा यहीँ तयार पारेका मरमसला र वासनादार हर्ब्सहरू मिसाइन्छ । मैदामा पनि विशेष र अर्को पिठो मिसाएर ‘पिज्जाको डो’ बनाइन्छ ।

सामग्री
चिकेन : १ सय ग्राम
पेपर्स : ५० ग्राम
हनिमेलन : ५० ग्राम
काँक्रा : ५० ग्राम
थाई ड्रेसिङका लागि लेमन जुस, सुगर सिरप, जिन्जर गार्लिक चप, कोरयान्डर, ग्रीन चिल्ली, सल्ट, चिल्ली फ्रेल्क्स : १ सय ग्राम
विधि
सबै सामग्रंीलाई स्क्रिप कट काट्ने । चिकेनलाई हर्वस्सँग मायोनेज गर्ने । त्यसलाई फ्राई गर्ने । काटेको सामग्रीलाई ड्ेरसिङसँग मिक्स गर्ने ।