वन टन सुप
वन टनका लागि चिकेन किमा, मसिनो गरी काटेको हरियो प्याज, लसुन, नुन र मरिच राखेर मोल्ने । अब मैदालाई मनतातो पानी राख्दै मुछेर डो बनाउने । सानो आकारमा बेलेको मैदाको रोटीभित्र अघि तयार पारेको किमा (फिलिङ) राखेर ममः जस्तै डल्लो बनाउने ।
पोर्क : आधा केजी
कागती : एउटा
धनियाँ : एक मुठा
नुन : स्वादअनुसार
लसुन : आधा पाउ
खुर्सानी : ४–५ वटा
टमाटर : ३ वटा
विधि
पोर्कलाई कम पानीमा नुन हालेर उसिन्ने । आफ्नो साइजअनुसार तावामा रातो हुने गरी फ्राई गर्ने । त्यसपछि पेस्टका लागि तेलमा लसुन फुराउने, टमाटर–खुर्सानी हालेर पकाउने । पानी सुकेपछि निकाल्ने र सेलाएपछि पेस्ट बनाउने । फ्राई गरिएको पोर्कलाई पेस्टमा हाल्ने र मिक्स गर्ने । त्यसपछि कागती निचोरी धनियाँ हालेर सर्भ गर्ने ।