चुस्ता
खसीको आमाशयको भाग (सातपत्रे) बाट बनेको परिकार नै चुस्ता हो । यसलाई उल्टाएर बाहिरको भाग भित्र पारिन्छ । त्यसपछि उसिनेर फ्राइ गरिन्छ ।
सामग्री
मैदा : २० ग्राम
मसरुम : ५० ग्राम
लसुन : २० ग्राम
बटर : २० ग्राम
क्रिम : २० मिलिलिटर
सेलरी : १० ग्राम
दूध : ५० मिलिलिटर
नुन : स्वादअनुसार
व्हाइट पेपर : २ ग्राम
चिकेन क्युब : ५ ग्राम
विधि
लसुनलाई मसिनो गरी चप गर्ने, मसरुमलाई अलि मोटो चप गर्ने र एउटा भाँडामा बटर तताउने । त्यसमा लसुन र सेलरीलाई खैरो हुने गरी फुराउने । मैदालाई राम्रोसँग भुट्ने र पानी हालेर घोल्ने । हल्का दूध र मसला हालेर फेरि उमाल्ने । मसरुम हालेर केहीबेर पकाउने अनि बाबलमा हालेर क्रिम टप गर्ने ।