चिकेन बेकन रोल
सामग्री : चिकेन २ सय ग्राम, बेकन १ सय ग्राम, मरिचको धूलो–एक चिम्टी, सुकेको खुर्सानीको पेस्ट एक चम्चा, वेस्टर सस एक चम्चा र स्वादअनुसार नुन ।
चाहिने सामग्री
३ ठूलो चम्चा गहुको पिठो , ३ चम्चा जौको पिठो , ३ चम्चा फापरको पिठो , ३ चम्चा मकैको पिठो , २ ठूलो चम्चा चामलको पिठो , १ सानो चम्चा लसुनको पेस्ट , आधा चम्चा बेसार , आधा चम्चा खुर्सानीको ुधलो , आधा कप कोरेको लौका , आधा कप कोरेको गाजर , काटेको धनिया स्वाद अनुसार , ४ ठलो चम्चा दहि , नुन स्वाद अनुसार , १ ठूलो चम्चा तेल ।
बनाउने विधी
सबै सामग्रीलाइ एकै साथ मिलाउने गोली बनाएर बेल्ने । त्यसपछि तेलमा रातो हुनेगरी तार्ने ।