टुप्पी डोसा
काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने ।
फलदारी टिन्का
सामग्री : २ वटा काँचो आँप, २ वटा काँचो केरा, २ वटा काँचो स्याउ, २ टुक्रा भुइँकटहर, २ वटा गाजर, एउटा आलु, कर्नफ्लोर २ टेबुल चम्चा, नुन स्वादअनुसार, १ चम्चा जिरा र धनियाँ पाउडर, १ चम्चा गरम मसला, १ सय ग्राम भुटेको
बदाम र काजु ।
विधि : सबै सामग्रीलाई उसिनेर म्यास गर्ने र सिन्कामा उनेर डिप फ्राई गर्ने ।
।