‘अरुलाई हँसाउन सजिलो छैन’
हाँस्न सजिलो हुन्छ नि । अरुलाई हँसाउन त गाह्रो हुन्छ, धेरै मेहनत गर्नुपर्छ ।
कात्तिक ११ गते बाट चलचित्र ‘महापुरुष’ प्रदर्शन हुँदैछ । उक्त चलचित्रको गीत ‘बेमौसमी’ सार्वजनिक भएको छ ।
