खुल्यो द वण्डरल्याण्ड
द वण्डरल्याण्डमा गो–कार्ट, भिआर गेम, आर्केड गेम, ट्रयाम्पोलिन, रोवोकिपर, वलिङ, पुल टेबल, क्रिकेट लगायतका खेल खेल्न पाइन्छ ।
नेपाली चलचित्रमा महानायकको उपाधि पाएका राजेश हमाल गायक बनेका छन् । उनले ‘मन बूढो भएन’ बोलको गीतमा स्वर दिएका छन् । उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । गायिकाद्वय एलिना चौहान र वेनिशा पौडेलले राजेशलाई गायनमा साथ दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा मोडल रेश्मा घिमिरेका साथ राजेश स्वयंले अभिनय गरेका छन् ।