मिस ग्राण्ड नेपाल वर्ल्ड २०२५ को ताज चाहनालाई
प्रतियोगितामा चाहना प्रधानले मिस ग्राण्ड नेपाल २०२५ को ताज पहिरिन सफल भएकी छिन् । विजेता चाहनाले विभिन्न गिफ्ट ह्याम्परका साथमा ईभी स्कुटर पुरस्कार प्राप्त गरेकी छिन् ।
तस्वीरहरु ः महेशमान प्रधान