५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
अदिती कोइराला ‘मिस टिन नेपाल २०२१’ की विजेता बनेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले यो उपाधि हात पारेकी हुन् । त्यस्तै, फस्ट रनरअप सोनिया केसी र सेकेन्ड रनरअप आश्मा पाण्डे बनेका छन् । काठमाडौं जेसिसले मिस टिन नेपालको १७ औं सस्करण जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरेको हो । यसको कोरियोग्राफर प्रिया रानी लामाले गरेकी थिइन् ।



