डेट द रेस्ट्रो

नारी संवाददाता

श्रावण २४, २०७८ विशेषता : शान्त घरेलु वातावरणमा स्वादिष्ट परिकार पस्किने गार्डेन रेस्टुरेन्ट ।

स्थान : टंगाल ।

शान्त घरेलु वातावरणमा नेपाली, इन्डियन, चाइनिज परिकारको स्वाद लिन सकिने ‘डेट द रेस्ट्र्रो’ हालसालै खुलेको फेमिली गार्डेन रेस्टुरेन्ट हो । सहरभित्र पर्याप्त ठाउँको अभावमा कोचिएर खाना खानुपर्ने साना रेस्टुरेन्टको तुलनामा यो पृथक् छ । पार्किङको यथेस्ट सुविधा रहेको यहाँ एकै पटकमा तीन सय जना अट्ने क्षमता छ । सुलभ मूल्यमा स्वादिष्ट परिकार अर्को यसको विशेषता हो ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

?>