निर्देशन र कलाकारितामै व्यस्त
असोज पहिलो साता रिलिज हुने ‘प्रेमगीत ३’ मा म राजपरिवारको भविष्यवाणी गर्ने राजमाताको भूमिकामा छु ।

मनपर्ने खाना– दाल, भात, तरकारी
पहिरन– क्याजुअल ड्रेस
स्थान– शिवपुरी, मनकामना
पेय पदार्थ– कोक
चलचित्र– कबड्डी कबड्डी र ड्रिम्स
नायक– अनमोल केसी, दयाहाङ राई
नायिका– दीपिका प्रसार्इं, साम्राज्ञी राज्यलक्ष्मी
गायक– स्वप्न सुमन
गायिका– मेलिना राई