दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
बिरामीको चाप बढ्दै गएकाले सहिद गंगालाल हृदय केन्द्रले अस्पताल परिसरमा निर्मित नयाँ भवनमा आकस्मिक कक्षको सेवा थप गरेको छ ।
अस्पतालमा यसअघि १६ शैया क्षमताको आकस्मिक कक्ष थियो जसमा थप १६ शैयाको विस्तार गरी ३२ शैया बनाइएको छ । नयाँ भवनमा थप सुविधासहित बिरामीले सेवा लिन सक्ने अस्पताल प्रशासनले बताएको छ ।