गंगालाल अस्पतालको आकष्मिक सेवा बिस्तार 

नारी संवाददाता

श्रावण १८, २०७६

 

बिरामीको चाप बढ्दै गएकाले सहिद गंगालाल हृदय केन्द्रले अस्पताल परिसरमा निर्मित नयाँ भवनमा आकस्मिक कक्षको सेवा थप गरेको छ ।

अस्पतालमा यसअघि १६ शैया क्षमताको आकस्मिक कक्ष थियो जसमा थप १६ शैयाको विस्तार गरी ३२ शैया बनाइएको छ । नयाँ भवनमा थप सुविधासहित बिरामीले सेवा लिन सक्ने अस्पताल प्रशासनले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्